मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

महिनावारी कक्ष सञ्चालनपछि किशोरीहरू नियमित विद्यालयमा

himalpress.com · Sun Jun 14 11:08:18 GMT 2026

कालीकोट- कालीकोटको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी आराम कक्ष’ स्थापना गरिएको छ। नगरपालिकाका चार माध्यमिक विद्यालय र ६ वटा आधारभूत विद्यालयमा महिनावारी आराम कक्ष स्थापना गरिएको हो।

महिनावारीको समयमा तथा बिरामी हुँदा छात्राहरूलाई विद्यालय नियमित रुपमा जानका लागि महिनावारी आराम कक्षको स्थापना गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)