मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हजयात्रीलाई जेद्दामा स्वागत

ekantipur.com · Sat Jun 03 00:29:17 GMT 2023

काठमाडौँ — साउदी अरेबियाको मक्का तथा मदिनामा हजका लागि नेपालबाट जाने पहिलो समूहलाई साउदीस्थित नेपाली कूटनीतिक नियोगले स्वागत गरेको छ ।

मक्का–मदिना जान प्रवेशद्वारझैं रहेको जेद्दा नाकामा साउदी अरेबियाका लागि नेपाली राजदूत नवराज सुवेदी र जेद्दास्थित कार्यवाहक महावाणिज्यदूत शत्रुध्वन पोखरेलले हजयात्रीलाई स्वागत–सत्कार गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)