संसारका कुनै पनि कुनामा तानाशाही स्वीकार्य छैन, म्यानमार घटनामा लोकतन्त्र पक्षधरले मुख खोलौं : बाबुराम
lokaantar.com · Sun Mar 28 00:59:36 GMT 2021
जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले म्यानमारमा भइरहेको नरसंहार विरुद्ध मानवता र लोकतन्त्र पक्षधर सबैलाई बोल्न आग्रह गरेका छन् ।
आइतवार सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै उनले संसारका कुनै पनि कुनामा फौजी र गैर फौजी तानाशाही स्वीकार्य नभएको समेत बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)