बारा र धादिङका एसपी किन तानिए ?
barnanmedia.com · Fri Nov 21 22:37:21 GMT 2025

बारा र धादिङका एसपीलाई प्रहरी प्रधान कार्यालयले सरुवा गरेको छ।
बाराका सन्तोष तामाङ र धादिङका भेषराज रिजाललाई अवधि नपुगी हटाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)