मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उम्मेदवार छनोटमा हस्तक्षेप भएको भन्दै नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन भित्रै विरोध

barnanmedia.com · Sat Mar 08 22:15:47 GMT 2025

नेपाल बार एसोसिएसनको चुनावमा उम्मेदवार छनोटमा हस्तक्षेप भएको भन्दै नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन (डीएलए) भित्रै विरोध भएको छ ।

डीएलएका पूर्व अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता यदुनाथ खनालले उम्मेदवार छनोटमा हस्तक्षेप भएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)