प्रिमियर लिग : लिभरपुलले लुटन टाउनलाई हरायाे, म्यानचेष्टर सिटीसँग ब्रेन्टफोर्ड पराजित
Ujyaaloonline.com · Thu Feb 22 01:01:03 GMT 2024
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लुटन टाउनलाई हराएको छ । गएराति भएको खेलमा लिभरपुलले लुटन टाउनलाई ४–१ गोलले हराएको हो ।
लिभरपुलका लागि भिर्गिल भान डिजकले ५६औँ मिनेटमा कोडी गाक्पोले ५८औँ मिनेटमा, लुइस ड्याजले ७१ औँ मिनेटमा र हार्भे इलियटले ९०औँ मिनेटमा गोल गरेका हुन् । लुटन टाउनका लागि चियोडोजी ओग्बेनेले खेलको १२औँ मिनेटमा गरेको गोलपछि अरु गोल हुन सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)