‘अग्निपथ’मा संवादहीनता
nayapatrikadaily.com · Sat Jan 13 00:24:00 GMT 2024
निरन्तरता वा समाप्तिबारे उच्चस्तरीय भ्रमणमा दुवै पक्ष मौन, छलफलमार्फत निर्णयमा पुग्न विज्ञको सुझाव
गोर्खा रेजिमेन्टमा नेपालीहरूको भर्ती दुई शताब्दी लामो छ । तर, भारतीय सेनामा चार वर्षदेखि रोकिएको भर्तीबारे अनिश्चितता कायमै छ । पछिल्लोपटक भारतले ल्याएको ‘अग्निपथ’ योजनाले भर्ती ठप्प भए पनि भर्ना पुनः सञ्चालन गर्नेबारे नेपाल र भारत एजेन्डामा प्रवेश गर्न चाहेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)