पहिलो हाफमा ब्राजिल र नर्वेको रोमाञ्चक भिडन्त, दुवैतर्फबाट गोल हुन सकेन
lokaantar.com
अमेरिकाको न्यु जर्सीस्थित स्टेडियममा जारी फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा ब्राजिल र नर्वेबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
खेलको सुरुवाती ४५ मिनेट निकै नाटकीय रहे पनि दुवै टोलीले पाएका सुन्दर अवसरहरूलाई सदुपयोग गर्न नसक्दा स्कोरबोर्डमा कुनै गोल थपिन सकेन।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)