विष्णु विरही श्रेष्ठको ‘तिम्रो मायामा’ (भिडियो)
annapurnapost.com · Thu Jul 22 06:56:00 GMT 2021
काठमाडौं : गीतकार विष्णु विरही श्रेष्ठको ‘तिम्रो मायामा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकप्रिय गायिका शान्तिश्री परियार र गायक प्रताप दासको युगल स्वर रहेको उक्त गीत।मंगलबार बिबिएस क्रियसन यूट्युब च्यानलमा सार्वजनिक भएको हो।
रामेछापका विष्णु श्रेष्ठ‘विरही’को शब्द र दिपकराज विश्वकर्माको संगीत, एरेञ्ज रहेको गीतमा म्युजिक भिडियोमा विजय पुन, बबिना विश्वकर्मा, दिनेश कठायत र जुना कार्कीको अभिनय गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)