कांग्रेस महासमिति बैठक भोलिदेखि,नागरिक हकलाई सर्वोपरि मान्ने
gorkhapatraonline.com · Sun Feb 18 00:53:02 GMT 2024
ललितपुर, फागुन ६ गते ।
नेपाली कांग्रेसको महासमिति बैठक सोमबारदेखि सुरु हुँदै छ । नीति अधिवेशनको समेत कार्यादेश पाएको महासमिति बैठकमा कांग्रेसको भाबी नीति र कार्यक्रममाथि मन्थन भई पारित हुने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)