लुम्बिनीले सोमबार ३८ अर्ब हाराहारीको बजेट ल्याउने
kendrabindu.com · Sun Jun 14 11:14:44 GMT 2026

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आगामी असार १ गते सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ ।
प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत नवौँ बैठकमा बेलुका ५ः०० बजे आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बजेट पेस गर्ने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)