भुटानमा नेपाली पर्यटन प्रवर्द्धन, सहकार्य विस्तार आह्वान
onlinekhabar.com · Sun Jun 14 11:16:14 GMT 2026

३१ जेठ, काठमाडौं । नेपाल सहित विभिन्न देशका पर्यटन व्यवसायी, नीति निर्माता र सरोकारवालाको सहभागितामा भुटानमा पहिलो पटक ‘भुटान अन्तर्राष्ट्रिय ट्राभल मार्ट’ (बीआईटीएम–२०२६ आयोजना गरिएको छ ।
यस कार्यक्रमले नेपाल–भुटान पर्यटन सहकार्यलाई थप सुदृढ बनाउनेबारे अपेक्षा सरोकारवालाले गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ