विशेष र नियमित महाधिवेशनको खाडल मेटाउन सिटौलाको सुझाव
himalpress.com · Sun Jun 14 11:15:46 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशन र नियमित महाधिवेशनको धार मेटिने गरी निर्णय लिन पार्टी नेतृत्वलाई सुझाव दिएका छन्। आइतबार १४ औँ महाधिवेशन पक्षधरले विराटनगरमा आयोजना गरेको कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘विशेष महाधिवेशन र नियमित महाधिवेशनको खाडल मेटाइदिनुस् न, तपाईँ मेटाउने ठाउँमा हुनुहुन्छ, मेटाइदिनुस् न,’ उपसभापति विश्वप्रकाश शर्माले पठाएको पत्रको जवाफ दिँदै उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)