मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आँखुखोला जलविद्युत कम्पनीको १७ औं र १८ औं बार्षिक साधारण सभा सम्पन्न

ajakoartha.com · Sun Jun 14 11:12:00 GMT 2026

काठमाडौं- आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको १७ औं र १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।कम्पनीको आज आईतबार सम्पन भएको १७ औं र १८ औं संयूक्त बार्षिक साधारण सभाले संचालक समितिको तर्फबाट प्रस्तुत हुने आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

त्यस्तै, सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत सोसँग सम्बन्धित अनुसूचीहरु माथि छलफल गरी पारित गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)