काठमाडौं महानगरको १०१ बुँदे नीति सार्वजनिक, ११ क्षेत्रमा केन्द्रित विकास योजना
kalakarmi.com · Sun Jun 14 11:14:23 GMT 2026

काठमाडौं- काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, आज आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम पेश गरेकी छिन् ।
राष्ट्रिय सभा गृहमा आयोजित नगर सभाको १९ औँ अधिवेशन वैठकमा उनले महानगरपालिकाको दीर्घकालीन सोच, उद्देश्य र योजना, तथा चालु आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न नभएका वहुवर्षिय कार्यक्रमलाई सम्बोधन गर्ने नीतिलाई निरन्तरता दिँदै ११ क्षेत्र समेटेर १०१ बुँदामा नीति पेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)