मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काँग्रेसमा महाधिवेशन विवादबारे जुटेन सहमती, भोलि पन: छलफल

barnanmedia.com · Fri Nov 21 22:45:56 GMT 2025

नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक पटक पटक स्थगित गरेर शीर्ष तहमा सहमति खोज्ने प्रयास गरिए पनि शुक्रबार पनि सहमति जुट्न सकेन ।

बिहीबारको बैठक शनिबारको लागि सारेर शीर्ष तहका नेताहरूको हिजो र आज अनौपचारिक छलफल भएको थियो । बैठकमा सहभागी नेताहरूको अनुसार शुक्रबार रातिसम्म सहमति हुन नसकेपछि शनिबार बिहान पुनः शीर्ष तहका नेताहरूको अनौपचारिक छलफल हुने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)