मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुर्गा प्रसाईः‘मार्सी चामलको भात, व्यवस्थामाथि आउँदैछ संकट !’

barnanmedia.com · Sat Mar 08 22:23:44 GMT 2025

‘मार्सी चामलको भात, व्यवस्थामाथि आउँदैछ संकट !’ एमाले अध्यक्षसमेत रहेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा मार्सी चामलको भात खाएको धेरैलाई स्मरण होला । २०७४ फागुन ३ गते ओली प्रधानमन्त्री हुनअगाडि प्रसाईंको घरमा भात खान पुगेका थिए । साथमा प्रचण्ड पनि थिए ।

दुवैलाई प्रसाईंले मार्सी चामलको भात खुवाएको तस्बिर बाहिरिएको थियो । सर्वसाधारणले कहिल्यै नदेखेको मार्सी चामल त्यसपछि हाहाकारसमेत हुन पुग्यो । त्यतिबेलै हो, प्रचण्ड र ओलीबीच आधाआधा कार्यकाल सरकार चलाउने सम्झौता भएको । उनीहरुले ६ बुँदै सम्झौता गरेका थिए, जसमा ३० महिना ओलीले र अर्को ३० महिना प्रचण्डले चलाउने मेन थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)