मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अर्थमन्त्री प्रकाशशरण महतको दाबी : ‘अर्थतन्त्र समस्यामै थियो, बल्ल सुधारको बाटो लिएको छ’

ekantipur.com · Tue Jan 16 00:54:39 GMT 2024

काठमाडौँ — अर्थमन्त्री प्रकाशशरण महतले सन् २०२३ मा अर्थतन्त्र समस्यामा रहेको र अब बिस्तारै सुधारका संकेत देखिन थालेको दाबी गर्दै आएका छन् । पछिल्ला हरेक कार्यक्रममा यही कुरा दोहोर्‍याउने गरेका छन् । सरकारी वित्तका सूचकअनुसार लक्ष्यअनुसार प्राप्ति नभए पनि यसअघिको तुलनामा प्रगति भएको उनको दाबी छ ।

मुलुकको अर्थतन्त्र विगतको प्रतिकूल अवस्था छिचोलेर बिस्तारै सकारात्मक दिशातर्फ उन्मुख हुँदै गएको उनले बताए । यसै सेरोफेरोमा अर्थमन्त्री महतसँग कान्तिपुरले गरेको कुराकानी :

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)