मुख्य सामग्रीमा जानुहोस्

समाचार

Business

सामसुङको तीन क्यामेरायुक्त ५जी मोबाइल बजारमा

kalakarmi.com · Thu May 04 00:33:41 GMT 2023

काठमाडौं– स्मार्टफोन ब्राण्ड सामसुङले ५० एमपीको तीन क्यामेरा, छ हजार एमएएच ब्याट्री, पाँच एनएम प्रोसेसरसाथ अन्य धेरै विशेषता भएको ग्यालेक्सी एम १४, ५जी मोबाइल बजारमा ल्याएको छ ।

सामसुङ नेपाल मोबाइल बिजनेसका डाइरेक्टर प्रणयरत्न स्थापितका अनुसार कम्पनीका अनुसार ग्यालेक्सी एम १४ मा ५० एमपीका तीन क्यामेरा रहेका छन् । एफ १.८ लेन्सले कम प्रकाशमा पनि उच्च गुणस्तरका फोटो खिच्न सक्षम बनाउँछ । सेल्फीका लागि १३ एमपीको फ्रन्ट क्यामेरा रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)