इन्डियानापोलिसमा घरेलु विवादमा गोली चल्दा एक प्रहरीसहित तीन जना घाइते
nepallive.com · Thu Aug 12 17:07:00 GMT 2021
काठमाडौं- अमेरिकाको इन्डियानापोलिस सहरमा एक घरेलु विवादमा गोली चल्दा एक प्रहरी अधिकारीसहित तीनजना घाइते भएका छन्।
प्रहरीका अनुसार गोली चलाउने एक संदिग्धको पनि मृत्यु भएको छ। उनले आफैैंले खुट्टामा गोली हानेको प्रहरीले जनाएको छ। यस्तै, अपार्टमेन्टमा रहेका अन्य तीन युवाहरुलाई सकुशल बाहिर निकालिएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)