भारतका १५ प्रतिशत नमुनामा कोरोनाकाे 'डबल म्युटेन्ट'
nepallive.com · Wed Mar 24 19:32:00 GMT 2021
काठमाडाैं- भारतका १८ राज्यमा कोरोना भाइरसको नयाँ रुप ‘डबल म्युटेन्ट’ ( उही भाइरसमा एकसाथ दुईवटा उत्परिवर्तन हुने कोरोना भाइरसको नयाँ प्रकार) भेटिएको छ। बिबिसीका अनुसार करिब १५ देखि २० प्रतिशत नमुनामा नयाँ भाइरस पुष्टि भएको छ।
दश हजार ७८७ नमुना परीक्षण गरिएकोमा ७३६ जनामा यूके भेरिअन्ट, ३४ जनामा दक्षिण अफ्रिकी र एक जनामा ब्रजिली भेरिअन्ट देखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)