इजरायलको आक्रमणबाट गाजाका ७० प्रतिशत घर क्षतिग्रस्त
farakdhar.com · Sat Dec 30 17:36:38 GMT 2023
इजरायलसँग चलिरहेको युद्धका कारण गाजा सहरका झण्डै आधा ठूला भवन र ७० प्रतिशत घरहरू क्षतिग्रस्त भएका छन् ।
टाइम्स अफ इजरायलले वाल स्ट्रिटको रिपोर्टलाई उद्धृत गर्दै जनाएअनुसार स्ट्रिपका स्याटेलाइट फोटोग्राफी र अन्य रिमोट सेन्सिङ विधिहरूको विश्लेषणका आधारमा ती तथ्य सार्वजनिक गरिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)