नेपाल प्रहरीमा पनि पेन्सन अवधि १६ वर्ष बनाउने तयारी
nayapatrikadaily.com · Sun Dec 19 00:20:00 GMT 2021
स्वेच्छिक अवकाश १६ वर्षमा रोज्न पाइने, तर भर्ना भएको २० वर्षपछि मात्र पेन्सन लिने पाउने गरी प्रहरी नियमावली संशोधन गरिँदै
सरकारले नेपाल प्रहरीमा न्यूनतम पेन्सन अवधि १६ वर्ष बनाउने तयारी गरेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएर प्रशासन समितिमा छलफलका क्रममा रहेको प्रहरी नियमावली संशोधन गरेर यससम्बन्धी प्रावधान राख्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)