मुस्लिमलाई हिन्दु बनाएर नागरिकता दिएको खुलासा
newsofnepal.com · Fri Sep 30 00:17:47 GMT 2022
राजविराज।
सप्तरीमा मुस्लिम धर्मकी नक्कली छोरीलाई हिन्दु बनाएर नागरिकता जारी भएको खुलासा भएको छ । पछि बुबा (नागरिकताअनुसार) जिल्लाको छिन्नमस्ता गाउँपालिका–२ रम्पुराका वीरेन्द्र सुतिहारले पैसाको बाँडफाँट नमिलेपछि आफ्नी छोरी नरहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन नै दिएपछि सो कुरा बाहिरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)