मध्यपूर्वको तनावले बेइजिङ बन्यो विश्वको रणनीतिक केन्द्र, ट्रम्प र पुटिनपछि अब पाकिस्तानी प्रधानमन्त्रीको पालो
ukeraa.com

केहि सेकेन्ड अघि
एजेन्सी : पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ आगामी शनिबारदेखि मङ्गलबारसम्म चीनको राजधानी बेइजिङको औपचारिक भ्रमणमा जाने भएका छन्। यो भ्रमणलाई क्षेत्रीय कूटनीति र मध्यपूर्वको जारी तनावबीच रणनीतिक छलफलका लागि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)