यस्तो छ काभा महिला च्याम्पियनसिपको इतिहास
baahrakhari.com · Thu May 21 15:52:35 GMT 2026

काठमाडौं । सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिप जेठ ८ देखि १५ गतेसम्म त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुँदै छ ।
प्रतियोगितामा सेन्ट्रल तथा दक्षिण एसियाका आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा नेपाल, भारत, किर्गिस्तान, इरान, काजकिस्तान, श्रीलंका, बंगलादेश र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)