मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

हिटरको प्रयोग स्वास्थ्यका लागि हानिकारक किन?

nepalsamaya.com · Sun Jan 02 23:25:00 GMT 2022

काठमाडौं–

कतिपय मानिसहरूलाई धेरै चिसो लाग्छ र उनीहरु हरेक समय हिटर अघि नै बिताउने गर्छन्। हिटरको अत्याधिक प्रयोग स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ। यसलाई जलाउँदा केही विशेष कुरामा ध्यान दिनुपर्छ। विशेष गरी श्वासप्रश्वासको समस्या भएकाहरूले हिटरको प्रयोग एकदमै कम गर्नुपर्छ। हिटरले चिसोबाट राहत त दिन्छ तर,स्वास्थ्यलाई धेरै किसिमले हानी पनि पुर्‍याउँछ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)