मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए

ratopati.com · Sun Jun 14 11:24:26 GMT 2026

बर्दिया । बर्दियाको बाँसगढी नगरपालिकामा पर्यावरण संरक्षण र हरित विकासलाई बढवा दिने उद्देश्यका साथ ५०० थान बाँसका बिरुवा रोपिएका छन्। बाँसगढी नगरपालिका वडा नम्बर ८ मा रहेको श्री नवदुर्गा सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा आइतबार एक विशेष वन प्रवर्द्धन तथा वातावरणीय कार्यक्रमको आयोजना गरी ती बिरुवाहरू रोपिएका हुन् ।

यो कार्यक्रम लुम्बिनी वर्ल्ड पिस फोरम र बाँसगढी नगरपालिकाको संयुक्त आयोजना तथा कुमारी बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर अन्तर्गतको आर्थिक सहयोगमा सम्पन्न भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)