मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल स्कटल्यान्डसँग पराजित

barnanmedia.com · Sun Jun 08 21:45:20 GMT 2025

काठमाडौँ, २६ जेठ : आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल घरेलु टोली स्कटल्यान्डसँग पराजित भएको छ ।

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग दुई रनले पराजित भएको हो । ३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ३२१ रनमा समेटियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)