मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल-चीन आवतजावत बाक्लो, सहकार्य पातलो

himalkhabar.com · Thu Sep 28 01:15:00 GMT 2023

पछिल्ला वर्षमा नेपाल-चीन उच्चस्तरीय आवतजावतको सिलसिला बाक्लिएको छ भने सम्झौता र समझदारीको सूची पनि लामो भएको छ, तर कार्यान्वयन भने शिथिल छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल साताव्यापी चीन भ्रमणका क्रममा असोज १० मा ल्हासा पुगेका छन्। असोज ५गतेदेखि चीनको भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले उच्चस्तरीय राजनीतिक भेटवार्ताका अतिरिक्त चीनसँग एक दर्जन समझदारी पनि गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)