सम्पर्कविहिन तारा एयरको विमानबारे आइतबारको अन्तिम अपडेटः जोमसोमबाट ६ किलोमिटर पर दुर्घटना
farakdhar.com · Sun May 29 17:47:39 GMT 2022
कास्कीको पोखराबाट आइतबार विहान ९ बजेर ५५ मिनेट जाँदा उडान भरेको तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परेको आशंका गरिएको छ । यो विमान आइतबार मध्यरातसम्म पत्ता लाग्न सकेको छैन ।
चालक दलका ३ सदस्यसहित २२ यात्रु सवार विमान जोमसोम पुग्नुभन्दा ६ किलोमिटर वर दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)