‘प्रतिशोध र प्रतिकार’ राजनीतिको खतरा
rajdhanidaily.com · Fri Nov 21 22:58:24 GMT 2025

काठमाडौं । निवर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरिरहेको विघटित प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेकपा एमालेले जेनजी आन्दोलनपछि सिर्जना भएको अवस्थामा प्रतिशोध र प्रतिकारको उद्देश्यसहित युथ भोलिन्टियर फोर्स बनाएको छ ।
शुक्रबार काठमाडौंमा आयोजना भएको औपचारिक घोषणापछि जेनजी आन्दोलनपछिको परिवेश औपचारिक रूपमा प्रतिशोध र प्रतिकारको परिवेशमा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)