मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

केन्यामा बलात्कारको आरोपमा बेलायती सैनिक पक्राउ

barnanmedia.com · Sun Jun 08 22:11:32 GMT 2025

केन्यामा अवस्थित बेलायती सेनाको तालिम शिविर नजिकै एक महिलालाई बलात्कार गरेको आरोपमा एक बेलायती सैनिक पक्राउ परेका छन्। यसअघि पनि सोही शिविरमा खटिएका अर्का सैनिकमाथि हत्या आरोप लागेको थियो।

गत महिना राजधानी नैरोबीबाट करिब २०० किलोमिटर उत्तरको नन्युक्की सहर नजिक रहेको ब्रिटिश आर्मी ट्रेनिङ युनिट केन्या नजिकै उक्त बलात्कार घटना भएको बताइएको छ। सैनिकहरूको समूहले नन्युक्कीको एक बारमा गएको केही समयपछि उक्त घटना भएको थियो। आरोपित सैनिकलाई गिरफ्तार गरेर सोधपुछ गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)