सत्तागठबन्धनको बैठक : साझेदार दलहरूको बजेटसम्बन्धी चासो सम्बोधन गर्न प्रधानमन्त्री तयार
nayapatrikadaily.com · Wed Jun 14 00:19:00 GMT 2023
कम बजेट परेको क्षेत्रमा थप्ने र बढी बजेट परेको क्षेत्रबाट घटाउने सहमति
आगामी आर्थिक वर्षको बजेट संशोधनसहित पारित गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रतिबद्धतापछि बजेटलाई लिएर सत्तारूढ दलभित्र देखिएको विवाद तत्कालका लागि अन्त्य भएको छ । मंगलबार बसेको सत्तागठबन्धनको बैठकमा प्रधानमन्त्रीको प्रतिबद्धतापछि विमति अन्त्य गरेर बजेट पारित गर्ने सहमति पनि भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)