सानो केर्खामा मोटरसाइकल दुर्घटनामा परी एक सशस्त्रका सइको मृत्यु
barnanmedia.com · Sun Jun 08 22:17:37 GMT 2025

झापा जिल्लाको कमल गाउँपालिका–३ स्थित सानो केर्खामा मोटरसाइकल दुर्घटनामा परी एक सशस्त्र प्रहरी नायव निरीक्षक (सई) को मृत्यु भएको छ।
शनिवार साँझ ७:५५ बजे पूर्व–पश्चिम राजमार्गमा प्र १–०२–००५२ प ७०२९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)