मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमसिसीपछि देउवाको ध्यान स्थानीय निर्वाचनतिर : २७ फागुनदेखि ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गर्ने तयारी

nayapatrikadaily.com · Sun Mar 06 00:26:00 GMT 2022

प्रतिष्ठाको विषय बनेको एमसिसी अनुमोदनपछि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई निर्वाचनमा केन्द्रित गर्न थालेका छन् । अर्को सातादेखि केन्द्रले औपचारिक रूपमा चुनावी अभियान सञ्चालन गर्दै छ । स्थानीय निर्वाचन घोषणापत्र तयारीका लागि समिति बनाउन सभापति देउवाले परामर्श थालेका छन् ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले चुनावी अभियानअन्तर्गतका गतिविधि बढाइएको बताए । केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार निर्वाचनसम्बन्धी गतिविधि बढाइएको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)