लुम्बिनीको बजेट सोमबार
gorkhapatraonline.com · Sun Jun 14 11:30:58 GMT 2026

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आगामी असार १ गते सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ ।
प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत नवौँ बैठकमा बेलुका ५:०० बजे आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बजेट पेस गर्नुहुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)