दीपाश्रीलाई मदनकृष्णको दुलही बनेको देख्दा रमाए दिपकराज
kalakarmi.com · Sun Jun 14 11:27:44 GMT 2026

काठमाडौं– अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला उमेरले चार दशक पूरा कटिसक्दा पनि एक्लो जीवन बिताइरहेकी छिन् । धेरैले उनलाई अहिलेसम्म विवाह किन नगरेको ? विवाह कहिले गर्ने ? जस्ता प्रश्न सोधि नै रहेका हुन्छन् ।
यद्यपि, अहिले भने दीपाश्रीको विवाह भएको एउटा भिडियो सार्वजनिक भएपछि धेरैले ‘लौ दीपाले विवाह पो गरिछन्’ भन्दै आश्चर्यमा समेत परेको देखियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)