साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतलाई
farakdhar.com · Tue Jul 04 17:20:07 GMT 2023
कुवेतलाई हराउँदै भारतले १४औँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
मंगलबार राति फाइनलमा घरेलु टोली भारतले कुवेतलाई पेनाल्टी सुटआउटमा ५—४ गोलले हराउँदै उपाधि कब्जा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)