२०७२ सालको भूकम्पले चर्काएको तालबाराही मन्दिरको बल्ल हुँदै छ पुनर्निर्माण
ukaalo.com · Mon Apr 03 21:19:21 GMT 2023
पोखरा– फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिरको पुनर्निर्माण भइरहेको छ। भूकम्पले भुईंतला सहितको तीनतले मन्दिर चर्काएपछि पुनर्निर्माण गर्न लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)