मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाली खेलाडी भन्छन्–एसिया कपलाई यादगार बनाउनेछौँ

nayapatrikadaily.com · Tue Aug 29 00:28:00 GMT 2023

१६औँ एसिया कपको डेब्यु राष्ट्र नेपाल हो । पहिलोपटकको सहभागितामै नेपालले एकदिवसीय विश्वकपका पूर्वच्याम्पियन भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने अवसर पाएको छ । आइसिसी एकदिवसीय वरीयताको शीर्ष स्थानमा रहेको पाकिस्तानसँगको उद्घाटन खेलसँगै नेपालको एसिया कपमा यात्रा सुरु हुनेछ ।

नेपाली टोलीले कराँचीमा चार दिनको अभ्यास गर्दै आइतबार मुल्तान पुगेको थियो । मुल्तानकै रंगशालामा बुधबार नेपालले पाकिस्तानसँग खेल्नेछ । प्रतियोगिता जति नजिक आइरहेको छ, त्यति नै खेलाडी उत्साहित छन् । उनीहरू प्रत्येक खेलका क्षण स्मरणीय बनाउन चाहन्छन् । नेपालका कप्तान रोहित पौडेल पनि एसिया कपलाई स्मरणीय बनाउने बताउँछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)