मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राति देशका यी स्थानमा हुने स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना

barnanmedia.com · Fri Nov 21 22:55:37 GMT 2025

आज राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)