मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

खेलबाट  भद्रजेलतिर सन्दीप

nayapatrikadaily.com · Sat Nov 05 00:27:00 GMT 2022

मुद्दाको फैसला नहुँदासम्म पुर्पक्षका लागि थुनामै राख्न आदेश

अन्य क्रिकेट खेलाडीहरू प्रधानमन्त्री कप प्रतिस्पर्धामा मैदानमा व्यस्त रहँदा राष्ट्रिय टिमका निलम्बित कप्तान सन्दीप लामिछानेको दिनचर्या भने खेलबाट जेलतर्फ मोडिएको छ । बालिका बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले शुक्रबार उनलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । मुद्दाको फैसला नहुँदासम्म अब कारागारमै बस्नुपर्ने भएकाले उनको क्रिकेट करिअर अनिश्चित बनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)