पाँचपोखरीको लगातार दोस्रो जित
baahrakhari.com · Mon Feb 26 17:22:54 GMT 2024
काठमाडौं । छैटौँ संस्करणको जिल्लास्तरीय पाँचपोखरी ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा पाँचपोखरी क्रिकेट क्लबले लगातार दोस्रो जित निकालेको छ ।
सोमबारको पहिलो खेलमा पाँचपोखरी क्रिकेट क्लबले माइटी साँगाचोकलाई हराउँदै ५६ रनको जित निकालेको हो । खेलमा टस जितेर ब्याटिङमा आएको पाँचपोखरीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८९ रनको योगफल खडा गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)