बंगलादेशकी प्रधानमन्त्रीको हत्या गर्ने याेजना बनाएका १४ जनालाई मृत्युदण्ड
nepallive.com · Tue Mar 23 17:41:00 GMT 2021
काठमाडाैं- बंगलादेशको एक अदालतले प्रधानमन्त्री शेख हसिना को हत्या गर्ने याेजना बनाएका १४ आतंकवादीलाई मृत्युदण्ड दिने फैसला सुनाएको छ।
ढाका र्यापिड सुनुवाई न्यायाधिकरणका न्यायाधीश अबु जफर मोहम्मद कमरजुजामानले मंगलबार फैसला सुनाएका हुन्। फस्ट पाेष्टका अनुसार मृत्युदण्ड सुनाइएकाहरु प्रतिबन्धित हरकत-उल-जिहाद- अल- स्लामिक बंगलादेश (हूजी-बी) का सदस्य हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)