मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपालकाे १९ वर्षमुनिको टाेलीले अभ्यास खेलमा स्कटल्यान्डलाई ७ विकेटले हरायाे

Ujyaaloonline.com · Sun Jan 14 00:56:44 GMT 2024

काठमाण्डाै - नेपालले आईसीसी १९ वर्षमुनिको विश्वकप अघिको अभ्यास खेलमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । नेपालले स्कटल्यान्डलाई डकवर्थ लेविस पद्धतिको आधारमा जितेको हो ।

जितका लागि १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभर १ बलमा तीन विकेट गुमाएर ९९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । यसअघि भएकाे अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई १ सय ३५ र नामिबियालाई ६ रनले हराएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)