मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जनकपुरधाम व्यापार मेला सुरु

rajdhanidaily.com · Fri Feb 17 23:34:07 GMT 2023

जनकपुरधाम । जनकपुरधाममा शुक्रबारदेखि व्यापार मेला सुरु भएको छ । जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको यस व्यापार मेलाको उद्घाटन मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले गरेका हुन् ।

२०७२ सालमा गएको विनाशकारी महाभूकम्प, कोरोनापछि नेपालसहित विश्वमा देखापरेको आर्थिक मन्दीका कारणले धरासायी बनेको देशको अर्थतन्त्रलाई गति दिनका लागि जनकपुरधामको तिरहुतिया गाछीमा आगामी १४ फागुनसम्म चल्ने व्यापार मेलामा १ सय ५० वटा स्टल रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)