मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाँच पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी

dcnepal.com · Wed May 25 16:15:13 GMT 2022

काठमाडौं । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब काठमाडौँ महानगरपालिकासहित पाँच पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ ।

निर्वाचन आयोगको सूचना प्रणालीमा आज राति ८ बजेसम्ममा प्रविष्ट भएको विवरणअनुसार ७५३ मध्ये ७४८ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)