‘टेलिकम बिलिङ सिस्टम प्रकरणमा ३३ करोड ४८ लाख भ्रष्टाचार’
rajdhanidaily.com · Sun Jun 08 23:28:06 GMT 2025

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिलिङ प्रणाली मर्मत–सम्भार ठेक्कामा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीलगायत १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी, पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल, चिनिया कम्पनी र ठेकेदारसहित १८ जनामाथि मुद्दा चलेको हो । अख्तियारले उनीहरूमाथि ३३ करोड ४८ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)