रेड कार्ड खाएका अमेरिकाका बालोगनको प्रतिबन्ध स्थगित, बेल्जियमविरुद्ध खेल्न पाउने
nepalpress.com · Sun Jul 05 21:19:38 GMT 2026
काठमाडौं। अमेरिकाका फरवार्ड फोलारिन बालोगनले फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत सोमबार हुने बेल्जियमविरुद्धको खेल खेल्न पाउने भएका छन्।
फिफा अनुशासन समितिले आइतबार जारी गरेको निर्णयअनुसार २५ वर्षीय स्ट्राइकर बालोगनमाथि स्वतः लाग्ने एक खेलको प्रतिबन्ध एक वर्षको परीक्षण अवधिका लागि स्थगित गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)